१३ पुस २०८२, आइतबार | December 28, 2025

उखु किसानका माग चाँडै सम्बोधन गरिने : महामन्त्री थापा

महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आन्दोलनरत उखु किसानका माग चाँडै सम्बोधन गरिने बताएका छन । बर्दिवासमा सञ्चारकर्मीहरुको जिज्ञासामा महामन्त्री थापाले सरकार उखु किसानका माग सम्बोधन गर्न अग्रसर भएको बताए । “सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा किसानलाई दिइने अनुदानको रकम बजेटमा व्यवस्था गरीसकेको छ, यसअनुरुप कृषि मन्त्रालयले अनुदान दिने प्रक्रिया थालेको छ”, उनले…