१२ माघ २०८२, सोमबार | January 26, 2026

माओवादी केन्द्र स्थायी कमिटीको बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक आज बिहान ११ बजे बस्ने भएको हो । आजका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुनेछ । यसैगरी, आगामी राष्ट्रपतिको निर्वाचन, सरकारको काम-कारबाही, पार्टी संगठन र बिचार मिल्ने दलसँग एकता लगायतका विषय पनि छलफल…