काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गर्न अर्थमन्त्री रामेश्वर खनाल बुटवल उपमहानगरपालिकामा पुगेका छन् । तोडफोड र आगजनीबाट क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका अर्थमन्त्री खनालले बिहिबार मात्र क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भार सम्बन्धी फाइल आफ्नो टेबुलमा आएको बताए । घटना भएको ३ महिना बढी…