२१ भदौ २०८३, आइतबार | September 6, 2026

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोवल मनि एक्सप्रेस (जिएमई) ले २ करोड कोरियन वन (नेपाली बाईस लाख बढी) सहयोग रकम प्रदान गरेको छ । बाढी पश्चात नागरिकको उद्धार, खोज तथा पुनर्स्थापनाका लागि जिएमई कोरियाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। कठिन घडीमा प्रभावित नागरिकको साथमा…