३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

आज ३० औं मदन आश्रित स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाईदै

काठमाडौं । आज ३० औं मदन आश्रित स्मृति दिवस । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको देहान्त भएको दिन । २०५० जेठ ३ गते दासढुंगा, चितवनमा रहस्यमय जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा आज देशैभरी ‘मदन-आश्रित स्मृति दिवस’ मनाईदै छ । अबको शताब्दीमा ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’…