१३ माघ २०८२, मंगलबार | January 27, 2026

पोखरामा भएको यती एयर दुर्घटनाको छानबिन गर्न सरकारले बनायो जाँच आयोग

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न सरकारले ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन सरकारले जाँच आयोग गठन गरेको हो । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित आयोगको सदस्यमा हवाई विज्ञ नेपाली…