१० भदौ २०८३, बुधबार | August 26, 2026

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा



काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कन्ट्रोलरुममा पुगेका छन‍्।

विमानस्थलको कन्ट्रोल रूममा बसेर प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले दुर्घटनाको अपडेट लिइरहेका छन्।

दुर्घटना लगत्तै प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा उद्धार गर्न निर्देशन दिएका थिए ।

यस्तै दुर्घटना पाएको खबरपाएपछि प्रधानमन्‍त्री प्रचण्डले आफ्ना आजको सबै कार्यक्रम रद्द गदैं मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। कन्ट‍्रोल रूमबाट विवरण लिएर फर्केपछि मन्त्रिपरिषदको बैठक बस्ने बताइएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १२ : ४६ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी