काठमाडौं । सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ भने एक जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सहसचिवहरुको सुरुवा सँगै सरकारले सहसचिव रेवतीरमण पौडेललाई सचिवमा बढुवा गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका नेपाल कृषि बन सेवा समूहका सहसचिव पौडेललाई सचिव पदमा बढुवा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । संघीय मामिला…