१३ माघ २०८२, मंगलबार | January 28, 2026

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रम बीच प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले दुई बैंकको मर्जरपछि एकीकृत कारोबारको शुभारम्भ गरेका छन । एकीकृत कारोबार शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैंकहरु ठूलो हुँदा ठूलाठूला…