१४ माघ २०८२, बुधबार | January 28, 2026

प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय मोदीको आमाको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीकी ममतामयी माता हिराबा मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले एक शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेकाहुन् । साथै प्रधानमन्त्री प्रचण्डले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेकाछन् । भारतीय प्रधानमन्त्री…