१७ असार २०८३, बुधबार | July 1, 2026

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक जिएमले आफ्नो संकल्प-पत्र सार्वजनिक गरेका छन् । आज खजुरामा आयोजित एक कार्यक्रमका बीच जिएमले आफू निर्वाचित भएपछि गर्ने कामहरुको प्रतिबद्धता सहितको संकल्प-पत्र सार्वजनिक गरेका हुन् । सो अवसरमा बोल्दै उम्मेदवार जिएमले आफूले देखेका भोगेका समस्याहरुलाई नै संकल्पपत्रमा लिपीबद्ध…