बुटवल । भारतबाट बिना अनुमति र बिना भन्सार नेपाल प्रवेश गरेको भारतीय नम्बरको कार सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं १७ रानिगन्ज स्थित बुटवल बाट रानिगंज हुदैं बेथरी जाने सडकखण्डबाट भारतीय नम्बर प्लेटको कार सहित कपिलबस्तु महाराजगन्ज नगरपालिका वडा नं. ३ करहवा स्थायी ठेगाना भई बुटवल उप-महानगरपालिका वडा न.…