काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । प्रदेश १, मधेश, बागमती र लुम्बिनीमा आंशिक बदली रहेको छ । दिउँसो प्रदेश १, मधेश र गण्डकीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदलीको सम्भावना छ…