प्योङयाङ । दक्षिण कोरियाली र अमेरिकी चलचित्र हेरेको भन्दै उत्तर कोरियाले दुई जना माध्यामिक तहका विद्यार्थीलाई मृत्युदण्ड दिएको विवरण सार्वजनिक भएको छ । कोरियाली नाटकहरू हेर्न वा वितरण गर्न (के-ड्रामाको रुपमा परिचित) उत्तर कोरियामा कडा रूपमा निषेध गरिएको छ । १६ र १७ वर्षका दुई केटाहरू उत्तर कोरियाको र्याङगाङ प्रान्तको एउटा विद्यालयमा अक्टोबरमा भेटेका र…