२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

बुटवल । साविक पश्चिमाञ्चल क्षेत्रकै जेठो र लुम्बिनी प्रदेशकै सबैभन्दा धेरै विद्यार्थी भएको ठूलो क्याम्पस बुटवल बहुमुखी क्याम्पसमा भएको स्ववियू निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुले आफ्नो बिरासत कायम राखेको छ । कुल ७ हजार ११० विद्यार्थी मतदाता रहेको क्याम्पसमा २ हजार ६ सय ८१ मत खसेको थियो । जसमा अनेरास्ववियुका प्यानल नै विजयी भएका हुन…