१८ माघ २०८२, आइतबार | February 1, 2026

उज्यालो नेपाल पार्टीले आज उम्मेदवार टुंगो लगाउँदै, कुलमान काठमाडौं-३ बाट लड्ने

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फका उम्मेदवार आज टुंगो लगाउने भएको छ । पार्टीले केही क्षेत्रका उम्मेदवार यसअघि नै निश्चित गरिसकेको भए पनि बाँकी क्षेत्रका उम्मेदवारको नाम आजै अन्तिम रूप दिने जनाएको छ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।…