काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नटिक्ने दाबी गरेका छन्। उनले सरकार विदेशी शक्तिको आडभरोसामा चलेको आरोप लगाउँदै आफूहरू त्यस्ता शक्तिसँग नडराउने बताएका छन्। शनिबार भक्तपुरको नगरकोटमा आयोजित एमालेको ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारले विभिन्न माध्यमबाट बहुमत ल्याएको देखाइए पनि…