२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो, केही बेरमा मतगणना हुने

काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतदान सकिएको छ । बिहान १० बजेदेखि संसद भवनको ल्होत्से हलमा भएको मतदान दिउँसो ३ बजे सकिएको हो । निर्वाचनमा ८२९ मत खसेको छ । संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । मतगणना अपरान्ह ४ बजेबाट सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । साँझ ६…