भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धि विरुद्ध प्रदर्शनमा उत्रिने भएको छ । रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार अपरान्ह काठमाडौंमा प्रदर्शनमा उत्रिन लागेको हो । काठमाडौंको सुन्धाराबाट निकालेको जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ । जुलुस सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै रत्नपार्कमा पुगेर सभामा परिणत…