२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

आजको मौसम : कोशी, मधेस, बाग्मती र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली छ । कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित क्षणिक हल्कादेखि मध्यम…