१८ माघ २०८२, आइतबार | February 1, 2026

आजको मौसम : प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ । महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ…