सैनामैना । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको दाबि गरेका छन । बिहीबार सैनामैनामा चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले आफ्नै नेतृत्वमा २०५१ सालमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको र त्यसयता गर्न खोज्दा पनि जनविरोधी…