१८ माघ २०८२, आइतबार | February 1, 2026

पाल्पाको आर्यभन्ज्याङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

पाल्पा । पाल्पाको आर्यभन्ज्याङमा सडकबाट ट्याक्टर खस्दा ट्याक्टरचालकको मृत्यु भएको छ । जिल्लाको पुर्वखोला गाँउपालिका ४ आर्यभन्ज्याङमा सडकबाट अनियन्त्रित भएर ट्याक्टर खस्दा पुर्वखोला २ राक्सेका ट्याक्टर चालक २२ वर्षिय कमल रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राती सो सडक खण्डको चेवाबाट जल्पा जाँदै गरेको लु ४ त ७११८ नम्बरको खाली ट्याक्टर आर्यभन्ज्याङमा…