५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

पाल्पाको आर्यभन्ज्याङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु



पाल्पा । पाल्पाको आर्यभन्ज्याङमा सडकबाट ट्याक्टर खस्दा ट्याक्टरचालकको मृत्यु भएको छ । जिल्लाको पुर्वखोला गाँउपालिका ४ आर्यभन्ज्याङमा सडकबाट अनियन्त्रित भएर ट्याक्टर खस्दा पुर्वखोला २ राक्सेका ट्याक्टर चालक २२ वर्षिय कमल रानाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार राती सो सडक खण्डको चेवाबाट जल्पा जाँदै गरेको लु ४ त ७११८ नम्बरको खाली ट्याक्टर आर्यभन्ज्याङमा सडकबाट ५ मिटर तल खस्दा रानाको मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको पनि उनले बताए ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ८ : ४६ बजे

हुलाकी राजमार्ग : धम्बोझी-नन्दनीमील खण्डको मुहार फेरिँदै, स्वस्फुर्त अतिक्रमण हटाँउदै स्थानीय

नेपालगन्ज । हुलाकी राजमार्ग अन्तर्गत नेपालगन्जको धम्बोझी चोक देखि नन्दनी

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत