काठमाडौं । सूर्य ग्रहण आइसल्याण्डबाट सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आइसल्याण्डको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको हो । भारतमा स्थानीय समयअनुसार ४ बजेर २९ मिनेटमा सुरु हुनेछ भने नेपालमा ४ बजेर ४७ मिनेटमा देखिनेछ । काठमाडौंमा ४:५४ मिनेटमा देखिनेछ । यस्तै पोखरामा ४ :५१ मा, भद्रपुरमा ४:५८, जनकपुरमा…