बुटवल । हामी नेपाली पार्टीबाट उम्मेदवारी दिएर आफुलाई स्वतन्त्र उम्मेदवार बताउँदै आएका रूपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध दुइवटा उजुरी दर्ता भएको छ। आइतबार दिउँसो उम्मेदवारी दर्ता गराएका भुसालविरूद्ध निर्वाचन कार्यालयमा सोमबार दिउँसो २ बजे उजुरी दर्ता भएको हो । सोही क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता…