२० माघ २०८२, मंगलबार | February 3, 2026

राप्तीको सतहले उच्च खतराको संकेत पार गरेको भन्दै तटिय क्षेत्रका स्थानीयलाई अग्लोस्थानमा आश्रयलिन आग्रह

नेपालगन्ज । अविरल वर्षाका कारण राप्ती नदिको बहाव बढ्ने क्रम जारी छ । राप्तीका बहावका कारण बाँकेका बघौडा क्षेत्रका सयौं घरहरुमा पानी पसेको छ भने ठुलो परिणाममा धानबाली नष्ट गरेको छ । बाँके जिल्लाको विपद व्यवस्थापन समितिले राप्तीको बहाव बढ्ने क्रममा नै रहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेको छ । आज अपरान्ह मापन गरिएको…