२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले नेता बालकृष्ण ढुंगेल मृतअवस्थामा फेला

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेल मृत अवस्थामा फेला परेकाछन् । ढुंगेल काठमाडौं काँडाघारीस्थित आफ्नै निवासमा मृत अवस्थामा आज बिहान फेलापरेका हुन् । घरमा परिवारका सदस्य कोही नभएको अवस्थामा ढुंगेल बाथरुमा लडेर मृत भेटिएको प्रहरीले जनाएको छ । पूर्वमाओवादी नेता ढुंगेल सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जेन श्रेष्ठको हत्या अभियोगमा सात वर्ष जेल सजायँ कटाएर बाहिर…