२० माघ २०८२, मंगलबार | February 3, 2026

एमाले-राप्रपा-जसपा गठबन्धन पछि को होलान् बाँके २ को उम्मेदवार ?

नेपालगन्ज । एकाएक एमाले र जसपाबीच चुनावी समिकरण हुने देखिएपछि बाँके निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन रोमाञ्चित बन्ने भएको छ । पूर्ववत समिकरणमा एमालेको समर्थनमा चुनावी प्रचारमा होमिइसकेको राप्रपाका नेता धवलसम्सेर राणा र नयाँ समिकरणबाट पूर्ववत सत्ता गठबन्धनबाट चुनावी मोर्चामा उत्रिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईको एउटै निर्वाचन क्षेत्र परेपछि बाँके…