२० माघ २०८२, मंगलबार | February 3, 2026

भैरहवाबाट काठमाडौँका लागि उडेको विमान जनकपुरमा अवतरण

बुटवल । भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एअरको विमान ३ घण्टा पछि मात्र काठमाडौमा अवतरण गरेको छ । मौसमको खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि सो विमानलाई जनकपुरमा अवतरण गराइएको थियो । खराब मौसमका कारण काठमाडों विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण जनकपुरमा अवतरण गराइएको बताइएको छ । बिहान ६ः१५ बजे उड्नुपर्ने…