७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड आजबाट सुरु हुने ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा आउन लागेका हुन् । खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै…