८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणिकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणिकरण गरेका छन् ।

अघिल्लो राष्ट्रपतिले प्रमाणिकरण नगरी होल्ड गरेर राखेको नागरिकता विधेयकलाई राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा आज प्रमाणिकरण गरेका हुन् । यससँगै अब विधेयक कानुन बनेको छ ।

स्रसदले दुई दुई पटक पारित गरेर प्रमािणकरणका लागि पठाएपनि अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयकलाई होल्डमा राखिदिएकी थिइन । संवैधानिक रुपमा संसदले पास गरेर पठाएको विधेयकलाई एकपटक राष्ट्रपतिले फिर्ता पठाएपनि दोसो पटक फिर्ता पठाउन सक्ने कुनै प्रावधान छैन ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ११ : २८ बजे

बाढी बस्तीमा पस्दा बाजुरामा १३ परिवार विस्थापित

काठमाडौं । अविरल वर्षापछि आएको बाढी बस्तीमा पस्दा बाजुराको बडिमालिका

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ