१४ भदौ २०८३, आइतबार | August 30, 2026

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध २६ जेठसम्म उजुरी दिन सकिने



काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिस सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध जेठ २६ गतेसम्म उजुरी दिन सकिने भएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनवाइ समितिले मंगलबार कार्कीविरुद्धको उजुरी आव्हान गरेको हो ।

‘नेपालको प्रधानन्यायाधीश पदमा देहाय बमोजिमका व्यक्ति (कार्की)को नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाइका लागि मिति २०८० वैशाख २७ गते यस समितिमा पत्र प्राप्त हुन आएकाले सर्वसाधारणको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘उक्त पदमा उहाँलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् सबुत प्रमाणसहित मिति २०८० जेठ २६ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सुचना वा उजुरी दिन सकिने ब्यहोरा यसै सूचनाद्वारा सूचित गरिन्छ ।’

समितिका अनुसार सुचना दाताले नाम थर, वतन र सम्पर्क नम्बर राख्नु पर्नेछ । आफूले चाहेमा आफ्नो नाम, थर गोप्य राख्न पनि सक्नेछ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ५४ बजे

रसुवा बाढी : हालसम्म ७ सय ९४ जनाको शव फेला

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण आइतबार साँझ १७ः४५

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन । भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

चीनले दिएको ३० करोड रुपैयाँ अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषलाई हस्तान्तरण

काठमाडौं। चीन सरकारले नेपालका बाढी पीडितका लागि घोषणा गरेको नगद

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा