धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम बहादुर आले मगरले २० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेकपाका तर्फबाट उम्मेदवार बनेका आलेले शिक्षा, स्वास्थ्य, पूर्वाधार, रोजगारी, सामाजिक न्याय र सुशासनलाई प्राथमिकतामा राख्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गरेका हुन् । आलेले लामो समयदेखि चर्चामा रहेको फाप्ला क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला…