बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीले जिल्लामा मातृ भाषा जागरण अभियान सञ्चालन गरेको छ । अभियान अन्तरगत शनिबार बुटवलमा कविता बाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न पाँचवटा एकल जातीय मातृभाषामा कविता बाचन गरिएको छ । मातृ भाषाको संरक्षण, पहिचान तथा पुस्तान्तरणको उद्देश्य सहित मगर महिला संघले अभियान सञ्चालन गरेको हो । अभियान…