७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

पोखरा विमानस्थलको उद्घाटन भोलि, तत्काल अन्तर्राष्ट्रिय उडान नहुने

पोखरा । नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (भोलि)देखि पोखरा अन्तराष्ट्रिय विमानस्थल सन्चालनको तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दै छ । अमरसिंह चोकदेखि विमानस्थलसम्म…