२२ माघ २०८२, बिहिबार | February 5, 2026

हराउँदै सार्वजनिक धारा र कुवा

तनहुँ । हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ । मूलको संरक्षण नहुँदा सदरमुकाम दमौली स्थित व्यास गुफा र शिव पाञ्चायन मन्दिर परिसरमा रहेका कुवा र धाराहरू वर्षा याममा समेत सुकेर बसेको छ । धार्मिक स्थलमा रहेका…