२२ माघ २०८२, बिहिबार | February 6, 2026

उर्जामन्त्री भुसाल भन्छिन् – नेपालको दिगो विकासको आधार कृषि, पर्यटन र ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रयशक्ति बढाउनुपर्ने बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले आज आयोजना गरेको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री भूसालले त्यसका लागि देशको अर्थतन्त्र सबल हुनुपर्नेमा जोड दिइन । उनले सबल अर्थतन्त्रको निर्माणका लागि नेपालको प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा भएको जनाउँदै…