२४ माघ २०८२, शनिबार | February 7, 2026

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध

चितवन । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । आज बिहान साढे ५ बजे चितवनको भरतपुर महानगरपालिका-२९ मा रहेको केराबारीमा सडकमा लेदो र पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसले गर्दा सडक अवरुद्ध भएको छ । सवारी साधन र यात्रु बाटोमै रोकिएका छन् । मंगलबार राति पनि पहिरोले सडक अवरुद्ध भएको थियो…