काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ । सत्ता गठबन्धनमा भएका सहमति अनुसार कांग्रेसले आठ वटा मन्त्रालय पाउँदैछ । बैठकले तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टुंगो लगाएको छ ।…