७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किएपछि मन्त्रिपरिषद् विस्तारको तयारी, आजै सपथ



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन जान लागेका छन् ।

प्रधानमन्त्री प्रचण्ड चितवन जाने भएपछि आज बिहान मन्त्रालय बाँडफाँटका लागि बसेको सत्तारुढ गठबन्धनको बैठक दिउँसो बस्ने गरी स्थगित भएको छ ।

मन्त्रालयको संख्यामा सहमति गरेको गठबन्धनबीच कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा भने अझै सहमति जुटाउन बाँकी रहेको छ ।

प्रचण्ड चितवनबाट फर्किएपछि दिउँसो पुनः बैठक बसेर आजै अपरान्हसम्म मन्त्रिपरिषद् विस्तार गर्ने योजना रहेको छ । मन्त्रीहरुलाई आजै सपथ गराउने तयारीमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड भरतपुर विमानस्थलको टर्मिनल भवनको शिलन्यासका लागि चितवन जान लागेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ५० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई