८ बैशाख २०८१, शनिबार | April 20, 2024

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक : मन्त्री बन्नेको नाम टुंग्याउँदै

तनहुँ-१ मा भट्टराई र चितवन २ मा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको बैठकमा सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ ।

सत्ता गठबन्धनमा भएका सहमति अनुसार कांग्रेसले आठ वटा मन्त्रालय पाउँदैछ ।

बैठकले तनहुँ १ र चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारको टुंगो लगाएको छ । तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ३५ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका