काठमाडौं । नेपाल बार एशोसिएसनले संसदको महाअभियोग समितिलाई प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनुपर्ने ३४ बुँदे आधार पेश गरेको छ । बार अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग पुष्टि हुने भन्दै ३४ वटा प्रमाणसहितको पत्र बुझाएका हुन् । ५ पेज लामो पत्रमा इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले घुस बार्गेनिङ गरेको अडिओ,…