२४ माघ २०८२, शनिबार | February 8, 2026

काठमाडौं मल र आरबी कम्प्लेक्समा बालेनले चलाए डोजर (फोटो फिचर)

काठमाडौं । नक्शापास विपरित बनाइएका संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडको आरबी कम्प्लेक्समा डोजर चलाएका छन् । महानगर प्रमुख शाह र महानगरीय ट्राफिक प्रमुख मिरा चौधरीको उपस्थितिमा दुवै मलको अनधिकृत संरचना भत्काइएको छ । नक्शापास भन्दा बाहिर गएर बनाइएका संरचना भत्काउने क्रम केही दिनयता जारी छ । महानगरले…