१२ आश्विन २०८३, सोमबार | September 28, 2026

काठमाडौं मल र आरबी कम्प्लेक्समा बालेनले चलाए डोजर (फोटो फिचर)



काठमाडौं । नक्शापास विपरित बनाइएका संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सुन्धारास्थित काठमाडौं मल र न्यूरोडको आरबी कम्प्लेक्समा डोजर चलाएका छन् ।

महानगर प्रमुख शाह र महानगरीय ट्राफिक प्रमुख मिरा चौधरीको उपस्थितिमा दुवै मलको अनधिकृत संरचना भत्काइएको छ । नक्शापास भन्दा बाहिर गएर बनाइएका संरचना भत्काउने क्रम केही दिनयता जारी छ ।

महानगरले नयाँ वानेश्वर क्षेत्रमा रहेका भवनमा अन्डरग्राउण्ड पार्किङमा बनाइएका पसल संरचना भत्काएको थियो ।

प्रकाशित मिति : ८ भदौ २०७९, बुधबार  १२ : ५४ बजे

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका

चोलेन्द्र प्रकरणबारे नेपाल बार – ‘न्यायालयमाथिको दबाब र प्रभाव डटेर सामना गर्छौं’

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति नेपाल बारको आपत्ति, ‘न्यायालयमाथिको दबाब र प्रभाव

देउवा कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न ३० हजार शुल्क, कुन पदमा कति ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह समानान्तर महाधिवेशनको

सेयर बजार १६ अंकभन्दा बढीले घट्यो, कारोबार ५ अर्ब ३८ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार परिसूचक

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ । मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध