२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

भीएफआर विधिबाट उडान गर्ने दुई जना पाइलट प्राधिकरणद्वारा निलम्बित



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई जना विमान चालकलाई निलम्बन गरेको छ ।

प्राधिकरणले सुरु गरेको इन्स्ट्रमेन्ट फ्लाइट रुल (आईएफआर) विधिबाट उडान नगरी भिजुअल फ्लाइट रुल (भीएफआर)बाट बादलभित्र उडान गर्ने दुई जना चालकलाई अर्को आदेश नभएसम्मका लागि निलम्बन गरेको हो ।

प्राधिकरणले चालकहरुको नाम र वायुयानको नाम भने सार्वजनिक गरेको छैन ।

ती विमान चालकहरुमाथि थप छानविन प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ ।

गत माघ १ गते पोखरामा यति एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले भीएफआर विधिबाटबाट उडान गर्न रोक लगाएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  ४ : ४३ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न