२५ माघ २०८२, आइतबार | February 8, 2026

हार्दिक श्रद्धान्जली प्रदीप गिरी ! (तस्वीरमा)

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीप्रति प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताहरुले श्रद्धान्जली अर्पण गरेका छन् । नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित श्रद्धान्जली सभामा उपस्थित नेताहरुले गिरीको पार्थिव शरीरमा फूलमाला अर्पण गरेर श्रद्धान्जली व्यक्त गरेका हुन् । शनिबार राति दिवंगत भएका समाजवादी चिन्तक गिरीको निधनबाट सिंगो देश नै शोकमग्न भएको छ ।…