काठमाडौं । लामो समयदेखि थालिएको डेडिकेटेड फिडर र ट्रंकलाइन शुल्क विवाद समाधानको दिशामा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआइ)को पहलमा मध्यमार्गी निकासको सहमति भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकालले आफ्नै र महासंघको पहलमा प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरु र सचिवहरुसँग उच्चस्तरीय छलफल पछि सहमति निस्किएको जनाएका छन् । अध्यक्ष ढकालले सामाजिक सञ्जालमार्फत् जानकारी गराउँदै प्रधानमन्त्री सुशीला कार्की,…