४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

एमाले क्षेत्र नं. ५ को चुनावी कमाण्डर खिमलाल भट्टराई

लुम्बिनी । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिएका छन । पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीको सदस्यमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला…