१४ पुस २०८२, सोमबार | December 29, 2025

शिक्षा समितिको बैठक : विद्यालय शिक्षा विधेयक पारित हुने अपेक्षा

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अहिले बसिरहेको छ । बैठकमा बहुचर्चित विद्यालय शिक्षा विधेयकमाथि छलफल भइरहेको छ। बैठकमा समितिभित्र गठन गरिएको परामर्श उपसमितिले सहमतिको आधारमा तयार पारेको प्रस्ताव समितिका सभापति अम्मरबहादुर थापाले प्रस्तुत गरेका छन्। यसअघि असार २२ गते नै विधेयक पारित गर्ने तयारी गरिएको थियो। तर, शिक्षक महासंघले उठाएका…